Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


गुल्मीमा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु

गुल्मी, बैशाख २६ । पछिल्लो २४ घण्टामा देशभर ५२ जनाको मृत्यु भएको बेला गुल्मीमा भने कोरोना संक्रमणबाट सोमबार एकै दिन ५ जनाको मृत्यु भएको छ । योसंगै गुल्मीमा बैशाखमा मात्र

बालबालिकामा कोरोनाको बढ्दो प्रभाव, अन्योलमा एसईई र कक्षा १२ को परीक्षा

नबराज भट्ट नेपालमा देस्रो चरणको कोरोना प्रवेश गरेसंँगै बालबालिका कोरोना भाइरस (कोभिड -१९) को उच्चजोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय

जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित

काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा भोलि (सोमबार) मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित

कोरोनाबाट पछिल्लो २४ घण्टामा ८८५० संक्रमित, ५२ जनाको मृत्यु

काठमाडौं, बैशाख २६ । नेपालमा आइतबार एकैदिन ८ हजार ८ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर

भाण्डारक हाँसको नियति र वैकल्पिक सरकारको व्यवस्थापन

हरिविनोद अधिकारी एमालेका दुवै समूहहरु भाण्डारक हाँसको नियतिमा देखिएका छन् नीतिकथामा झैं । एउटा समुद्रमा दुईमुखे भाण्डारक नामको हाँस बस्थ्यो । त्यो हाँस समुद्रमा स्वतन्त्रतापूर्वक विचरण गथ्यो यत्रतत्र । ती

खोप खरिदमा अवरोध गर्नेलाई तत्काल कारबाही गर्न माधव नेपालको माग

काठमाडौं, वैशाख २६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कमिसनकै कारण कोरोना खोप आयातमा अवरोध गर्नु मानवताविरोधी अपराध भएकाले त्यस्ता व्यक्तिहरुलाई कार्वाही गर्न माग गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका

सञ्जय शेर्पाले दिए इमेज प्रतिष्ठानलाई सुरक्षा सामाग्री

काठमाडौं, बैशाख २६ । नेपाल लोकतान्त्रिक शेर्पा संघका सचिव तथा बेष्ट क्वालिटी गार्ड सर्भिस र प्रोफेसनल मेनपावर सर्भिसका अध्यक्ष सञ्जय शेर्पाले नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठानलाई सुरक्षा सामाग्री प्रदान गर्नु

तुलसीपुर कारागारमा एक कैदी मृत फेला

दाङ, बैशाख २६ । दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन् । २०६८ सालदेखि कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर– ३ का ४६

कालोबजारी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन चेम्बरले सहयोगीको भूमिका खेल्ने

काठमाडौं, बैशाख २४ । कोरोना महामारीमा निजी क्षेत्रको भूमिका प्रभावकारी नदेखिएको भन्दै आलोचना भइरहेको बेला नेपाल चेम्बर अफ कमर्सले भने बजारमा अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा आफुले भुमिका खेलिरहेको दाबी गरेकोे

म्याग्दी बन्यो अक्सिजनमा आत्मनिर्भर

म्याग्दी, बैशाख २४ । म्याग्दी जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना