Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

काठमाडौं, बैशाख २८ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनभएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका पूर्वराजाको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पाताले जनाएको

अक्सिजनको माग बढ्दा उद्योगमा सिलिन्डरको चाङ

काभ्रे, बैशाख २८ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणसँगै अक्सिजनको माग ह्वात्तै बढेको छ । काभ्रेको ढलमलेमा रहेको नवज्योति ग्याँसेस प्रा.लि लाई अहिले अक्सिजनको माग धान्नै मुस्किल परेको छ ।

काठमाडौं उपत्यकाका होटल र पार्टी प्यालेसमा विवाह गर्न रोक (आदेशसहित)

काठमाडौं, बैशाख २८ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दुई साता थप्ने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको वैठकले निषेधाज्ञा जेठ

नेपालमा गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले संक्रमितको संख्या बढ्यो

काठमाडौं, बैशाख २६ । सरुवा रोग विशेषज्ञ डा. विराज कर्माचार्यका अनुसार यो हप्ता नेपालमा गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले कोरोना संक्रमितको संख्या बढेको छ । नेपाल र भारतको संक्रमण उस्तै

आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक

प्रज्ञा तिमल्सीना काठमाडौं, बैशाख २६ । कोरोना संक्रमण देखिएका व्यक्तिको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको चरम अभाव देखिएको छ । देशैभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि संक्रमितले उपचार नै नपाउने अवस्था

ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयको आइतबार बसेको सचिव स्तरिय वैठकले ट्रमा सेन्टरको सबै भवनवाट अब कोरोना संक्रमितको

कन्टयाक्ट टेसिङमा परेका व्यक्तिको नि:शुल्क परिक्षण

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशलाहरुमा लक्षणसहितका संक्रमित र कन्टयाक्ट टेसिङ्मा परेका व्यक्तिहरुको नि:शुल्क परीक्षण गराउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कन्टयाक्ट

जसपाले विश्वासको मतमा ह्वीप नलगाउने, सांसदलाई स्वतन्त्र छोड्ने निर्णय

कामाडौं, बैशाख २६ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री ओलीको विश्वासको मत सम्बन्धि प्रस्तावमा हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्विप नलगाउने भएको छ । पार्टीका संघीय पदिषद अध्यक्ष डा. बाबुराम

विश्वासको मत लिने पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले गरे पार्टी एकताका लागि आह्वान

काठमाडौं, बैशाद २६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने पूर्व सन्ध्यामा पार्टी एकताको पक्षमा उभिन आह्वान गर्नुभएको छ । आइतबार

रौतहटमा बढ्यो कोरोनाको जोखिम, स्थानीय तह उदासिन

रौतहट, बैशाख २६ । रौतहटमा कोरोना संक्रमितहरुको संख्या दिनप्रति दिन बढदै गएपनि नियन्त्रणमा स्थानीय तहको उदासिनता देखिएको छ । संक्रमण फैलन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा देखि कोरोना अस्थायी अस्पताल निर्माण