काठमाडौं, जेठ २ । लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यले दायर गरेको रिट आइतबार सर्वोच्च अदालतले दर्ता गरेको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र
स्याङ्जा, जेठ २ । स्याङ्जाका सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
नवलपरासी, जेठ २ । पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेमा युवाहरुको संख्या धेरै रहेको पाइएको छ । दोस्रो लहरमा फैलिएको संक्रमणमा २५ देखि ४० वर्ष उमेर समुहका युवाहरुमा बढी संक्रमण देखिएको
हेटौंडा, जेठ २ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिका लागि काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाईहरुबाट हाल नियमित
पोखरा, जेठ २ । पोखरामा आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पताल आउजाउ गर्न पर्यटन व्यवसायीले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म
बागलुङ, जेठ २ । कोरोना संक्रमित ह्वात्तै बढेपछि बागलुङको धौलागिरी अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ । कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमण दर तिव्र बढ्दा धौलागिरी अस्पतालमा अहिले
कपिलवस्तु, जेठ २ । कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटल तीन दिनभित्र बन्द गर्न शिवराज नगरपालिका चन्द्रौटाले निर्देशन दिएको छ । हस्पिटलले विरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने गुनासो आएपछि
काभ्रे, जेठ २ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबारबाट जिल्लाभर निषेधाज्ञा गर्ने भएको छ । निश्चित क्षेत्र तोकेर बैशाख २६ गते मध्यरातीबाट लागु हुनेगरी दोस्रो पटक थपिएको निषेधाज्ञाको समयावधि आज
काठमाडौं, जेठ २ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाईको नयाँ रेकर्ड कायम भयो । उतार चढावबीच बजार परिसुचक नेप्से ५४ अंकले उकालो लागेर २७
काठमाडौं, जेठ २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षण गर्दा