काठमाडौं, जेठ ९ । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला लेखिका डा. बानिरा गिरीको निधन भएको छ । ७५ वर्षिया गिरीको गएराति निधन भएको हो । उहाँलाई २० दिनअघि कोरोना
काठमाडौं, जेठ १० । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन ढिला भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा खोप प्राप्त
काठमाडौं, जेठ १० । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१
काठमाडौं, जेठ १० । सोमबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । तीन अंकले बढेर २८ सय २३ विन्दुमा पुगेको बजारमा कारोवार रकम अहिलेसम्मकै बढी १३ अर्ब १७ करोड
धरान, जेठ १० । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना उपचार सहज नभएको भन्दै स्थानीय नेता कार्यकर्ताले खबरदारी गरेका छन् । उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अघि
बर्दिया, जेठ १० । बर्दियामा निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । कोरोना संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जारी निषेधाज्ञा जेठ २० गतेसम्मका लागि
काठमाडौं, जेठ १० । अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि थप ८ करोड १० लाख रुपैयाँ छुट्याएको छ
चितवन, जेठ १० । नारायणी नदीमा तियारी जालको प्रयोग गर्दै माछा मार्ने २४ जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । प्रतिबन्धित तियारी जालको प्रयोग गरी गैरकानुनी तवरबाट रातको समयमा
एजेन्सी । भारतमा ब्ल्याक फंगस् (कालो ढुसी)को संक्रमणका करिब ९ हजार विरामी फेला परेका छन् । अहिलेसम्म फेला परेका संक्रमितमध्ये आधाभन्दा बढी गुजरात र महाराष्ट्र राज्यका छन् । संक्रमितको संख्या
काठमाडौं, जेठ ९ । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाली कूटनीतिक नियोगहरू र नेपाली प्रवासीको पहलमा १३ टन भन्दा बढी स्वास्थ्य सामग्री नेपाल सरकारलाई