Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको छु : प्रधानसेनापति थापा

काठमाडौं, जेठ २३ । नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाएको छ । सेनाको नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार सैनिक

सत्ताको छायाँले आयोगको निष्पक्षता र गरिमा गुम्ने चिन्ता

खिलनाथ ताजपुरीया काठमाडौं, जेठ २३ । सत्ताको तानातानमा लागेका राजनीतिक दलहरुको वैधानिकताको विषय निर्वाचन आयोगमा पुग्ने गरेको छ । आन्तरिक किचलो बढेपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा), एमाले र जनता

जसपा ठाकुर पक्षले निर्वाचन आयोगलाई तत्काल कागजात नबुझाउने

काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेको कागजात आयोगलाई तत्काल नबुझाउने भएको छ । आयोगले ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकको

डेनमार्कले नेपाललाई १४ लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं, जेठ २३ । डेनमार्कले नेपाल सरकारलाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ । डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको

साउन १ गतेदेखि बजेट कार्यन्वयनमा लाग्न विभागीय प्रमुखलाई शिक्षामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, जेठ २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बजेट कार्यान्वयनमा लाग्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक

मिलमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची, जेठ २३ । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका वडा न १२ पिरापानीका ४७ वर्षिय विष्णु गैरे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

आवश्यक तयारी नपुगेको भन्दै सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

कैलाली, जेठ २३ । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रि-बजेट छलफल गर्ने बोलाएको बैठकमा प्रदेश सरकारले आवश्यक तयारी नपुगेको भनेपछि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको

जसपा प्रदेश २ संसदीय दलमा लालबाबु राउत चयन

काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित बसेको बैठकले संसदीय दलको

ढुंगा, गिटी निकासी सम्बन्धमा गरेका निर्णय खारेज गर्न २२ राजनीतिक दलको माग

काठमाडौं, जेठ २३ । विभिन्न २२ वटा राजनीतिक समूहले अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बजेट र ढुंगा गिटी निकासी सम्बन्धमा गरेको निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन्

कपिलवस्तुमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

कपिलवस्तु, जेठ २३ । कपिलवस्तुमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा पछिल्लो निषेधज्ञाको समय २४ गते राति १२