२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


शेयर बजार झिनो अंकले घट्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा बिहीबार झिनो अंकले घटेको छ । शून्य दशमलव ३५ अंकले घटेर २१ सय ८३ अंकमा थामिएको छ । नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटेको

म्याग्दीबाट अयोध्या शिला पठाइयो

म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट निकालिएका दुई वटा शिला बिहीबार रुद्रभिशेकसहित अयोध्या पठाइएको छ । अयोध्या पठाउनु अघि विशेष पुजाआजा गरी गलेश्वरधाममार्फत अयोध्याका लागि विदाइ गरिएको हो । शिला हिन्दूहरुको

जुम्लामा हिमपातले विद्युत सेवा अवरुद्ध

काठमाडौं । हिमपातले जुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि लगातारको हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने

सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्छ : थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उहाँले

जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

काठमाडौं । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दू धर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुभएको छ । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उहाँले

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ । काठमाडौं तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका

पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पोखरामा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही