२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यही माघ १४ गतेदेखि हुने सातै प्रदेशका पूर्वनिर्धारित प्रदेश समिति

नेपाल भाषाको ‘मतिनाया गल्ली’ गीति एल्वम सार्वजनिक

काठमाडौं । नेपाल भाषाको गीति एल्वम “मतिनाया गल्ली” सार्वजनिक भएको छ । जनकवि दुर्गालाल श्रेष्ठको शब्दमा जुजुकाजी रञ्जितले स्वर दिनुभएको छ । गीतमा मनराज नकः मि र जुगल डंगोलको संगीत

राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । लामिछानेको नागरिकता विवादमा

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको छ । घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि क्यानले शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधि खरिदमा झुटा बिल

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने भएका छन् । एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा

क्यानको बन्द प्रशिक्षणमा अटाएनन् सन्दिप

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा भने सन्दी लामिछाने अटाउन सकेका छैनन् । बलात्कारको अभियोगमा जेल परेर

चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक

काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार फागुन १९ मा रिलिज हुने लागेको चलचित्रमा ‘छड्के २’ को टिजर सार्वजनिक भएको हो ।

सत्य सूचना प्रवाह गरे मात्रै सुशासन कायम हुन्छ : स्वास्थ्य राज्यमन्त्री कार्की

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सञ्चारमाध्यमहरुले आफ्नो विरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले नवनियुक्तमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न

महानगरले दरबारमार्गमा तत्काल पार्किङको व्यवस्था नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा