२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेभेन थ्री स्पोर्ट्सले गर्‍यो नेपाल टी–२० लिगको सम्झौता रद्द

काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिगको सम्झौता एकतर्फी रुपमा रद्द गरेको छ । नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्द गरेको पत्र

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

काठमाडौं । एनएमबि बैंकले ठमेलको गार्डेन अफ ड्रीम्समा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले पर्यटकहरुलाई सहजता पुर्याउने बैंकले जनाएको छ । बैंकले हाल देशभरी २०१ शखा,

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजीटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजीटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सीजी डिजीटलका आउटलेटमा विशेष छुट योजना ल्याएको छ । बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजीटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म

यू-२० महिला टिमको बिदाई

काठमाडौं । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय महिला टिमको बिदाई गरिएको छ । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमकाबीच नेपाली टिमको

अशक्त र फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेश सहज : मन्त्री अर्याल

काठमाडौं । श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ । मंगलबार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकरणको अन्तिम मर्जर सम्झौता भएको छ । दुई कम्पनीबीच मंगलबार मर्जका लागि अन्तिम समझदारी भएको हो । समझदारीपत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष

रवि लामिछानेविरुद्धको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारवाही गर्न माग

विश्वविद्यालय दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तर खस्कियो : जितेन्द्रनारायण देव

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले

सन्दीप लामिछानेको मुद्दा सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दर्ता

काठमाडौं । महान्यायाधीवक्ताको कार्यालयले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ । गत पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्धय धुब्रराज

नगरस्तरीय महिला टी-२० क्रिकेटको उपाधि देहिमाडौंलाई

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-२ देहिमाडौंले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा दशरथचन्द नगरपालिकामा-८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै