Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो

काठमाडौं, असोज १७ । नेकपा एमालेले पार्टीको नयाँ लोगो सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभएको हो । एमालेको

विद्युत प्राधिकरणले इन्टरनेटको तार नकाट्ने, पोलको भाडा तिर्न सहमति

काठमाडौं, असोज १७ । नेपाल विद्युत प्राधिकरणले तत्कालका लागि इन्टरनेटको तार नकाट्ने भएको छ । आइतबार उर्जा मन्त्रालय, नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको बैठकमा नेपाल

विद्युत प्राधिकरणले काटेको इन्टरनेट पुनः संचालनमा

चितवन, असोज १७ । चितवनमा इन्टरनेट सेवा पुनः संचालनमा आएको छ । पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण भरतपुरले तार काट्न थालेपछि हिजोदेखि सेवा अवरुद्ध भएको थियो । प्राधिकरणको

अताल्लिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह

काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने

थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं, असोज १७ । कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन् । आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो

शेयर बजारमा उच्च गिरावट कायमै, नेप्से ५० अंकले घट्यो

काठमाडौं, असोज १७ । साताको सुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से २५ सयको लाइनमा आयो । गत बुधबार एकाएक ५० अंकको उछाल

काठमाडौंबाट ठूलो परिणाममा ‘पटका’ बरामद

काठमाडौं, असोज १७ । प्रहरीले काठमाडौंको मनहरा नगरपालिकाबाट ठूलो परिणाममा पटका बरामद गरेको छ । प्रहरीले काठमाडौंको गोठाटारबाट सर्लाहीका कामेश्वर प्रसाद यादवसहित सो पटक बरामद गरिएको प्रहरीले जनाएको छ ।

चोभारमा सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारीमा

काठमाडौं, असोज १७ । काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न

दशैंलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज १७ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु

कांग्रेसको काठमाडौं महानगरको नेतृत्व चयनका लागि मतदान सकियो

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रर्दशनिमार्गस्थित सभागुहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान