२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अभिनेत्री जेविका कार्कीको टीकाटालो सम्पन्न

काठमाडौं । अभिनेत्री तथा मोडल जेविका कार्कीले चलचित्रका निर्माण नियन्त्रक मनोज जोशीबीच बुधबार टीकाटालो गरेकी छन् । कार्कीले पेप्सीकोलास्थित आफ्नै घरमा आफन्त र नजिकका साथीभाइको उपस्थितिमा जोशीसँग टीकाटालो गरेकी हुन्

प्रदेश १ सरकारले पूर्णता पाएन

विराटनगर । प्रदेश १ सरकार गठन भएको २४ दिनसम्ममा पनि सरकारले पूर्णता पाएको छैन । गत पुस २५ गते सरकार गठन हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन जना नियुक्ति गरेका थिए

‘पठान’ को सफलतापछि शाहरूखले गरे ‘पठान २’ को घोषणा

एजेन्सी । भारतीय अभिनेता शाहरूख खानले ‘पठान’ को सफलतापछि ‘पठान २’ को निर्माण गर्ने घोषणा गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूख, दीपिका पादुकोण,

क्यानद्वारा सन्दीप लामिछाने विरुद्धको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको मुद्दामा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा

पराजुलीको अध्यक्षतामा इन्टरनेट सेवा प्रदायक संघको कार्यसमिति चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघमा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कम्पनीले राजधानीमा सम्पन्न २२ औं साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको संस्थाले जनाएको

क्युआरबाट दैनिक ३ लाखसम्म भुक्तानी, अन्तरबैंक एटीएम शूल्क घट्यो

काठमाडौं । विद्युतीय वालेटबाट हुने रकमान्तरको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने

हुलास स्टीलको नयाँ योजना, दैनिक दुईजना लखपती

काठमाडौं । हुलास स्टीलले एक सय लखपती नामको नयाँ योजना ल्याएको छ । कम्पनीले हुलास रंगिन जस्तापाता खरिद गर्ने मध्ये दैनिक दुई जना लखपती बन्ने योजना ल्याएको जनाएको हो ।

लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिष्पर्धी बनाउन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको २६ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै