२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यानविरुद्ध प्रदर्शन

काठमाडाैं । बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानविरुद्ध प्रदर्शन भएको हो । क्यानले

चीनले आफ्नो मुलुकमा अनावश्यक निगरानी गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकी वायुक्षेत्रमा चीनले अनावश्यक निगरानी बढाएर सार्वभौम सत्ताको उल्लंघन गरेको आरोप लगाउनुभएको छ । उहाँले आफ्नो हवाई क्षेत्रमा जासुस बेलुन पठाएर अनावश्यक निगरानी बढाएको

देशलाई फाईदा हुने गरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सूचना प्रविधिको सही प्रयोग गर्न आग्रह गर्नुभएको छ । देशलाई फाईदा हुनेगरी हरेक निकायले त्यसको ठिक ढंगले प्रयोग गर्नुपर्ने मुख्यसचिव बैरागीको भनाई थियो

फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने

काठमाडौं । आगामी फागुन ९ गते मंगलबार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । कन्सर्टमा

‘नेपालको हवाई उडान र उद्योग सुरक्षित छ’

काठमाडौं । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको छ । शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान

बहालवाला कर्मचारीलाई उमेर हद नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार

रन फर ओबेसिटी म्याराथन फागुन २० गते

काठमाडौं । एनआरएस स्पोर्ट्स फाउण्डेशनले आगामी फागुन २० गते रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ । संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । म्याराथन ५

राष्ट्रपतिमा दाबी नगर्ने दलहरुको मत निर्णायक

काठमाडौं । भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग छ । यी दुईमध्ये कतै एकातिर तेस्रो ठूलो दल

फागुन १९ गतेबाट शहिद स्मारक ए डिभिजन लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी फागुन १९ बाट शहिद स्मारक ए डिभिजन लिग आयोजना हुने भएको छ । एन्फाले लिग सम्बन्धी सबै तयारीहरु अगाडि बढाइसकेको प्रवक्ता

विराटनगरबाट ब्राउन सुगरसहित असइ पक्राउ

विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ) पक्राउ परेका छन् । पक्राउ पर्नेमा असइ घनश्याम लाखे रहेका छन् । भारतको जोगवनीदेखि मोटरसाइकलमा