१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रपतिले शुक्रबार संघीय संसदको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय

संघीयता खारेजीको माग गर्दै जनमोर्चाले बुझायो ज्ञापन पत्र

विराटनगर । राष्ट्रिय जनमोर्चा १ नं प्रदेश समितिले संघीयता खारेजीको माग गर्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। बिहीबार मुख्यमन्त्रीको कार्यालय पुग्नुभएकाे राजमो प्रदेश अध्यक्ष अमृतबहादुर पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले संघीयता

नेपाल विश्वविद्यालय विधेयक फिर्ता लिन सांसदको माग

काठमाडौं । सांसदहरुले नेपाल विश्वविद्यालय विधेयक सरकारी अवधारणा अनुसार नभएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरुले समितिमा पुगेको नेपाल

विवेकशील साझा पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन माघ २७ गते (शुक्रबार)देखि काठमाडौंमा सुरु हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तैयारी सकिएको र पार्टीका नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन

‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ’

काठमाडौं । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर, स्वदेशमा प्रयोगशाला

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट

काठमाडौं । सरकारले मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानीमा जरिवाना छुटको घोषणा गरेको छ । यातायात व्यवस्था कार्यालयले आउँदो फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको

रवि लामिछानेको राहदानी सम्बन्धी कागजात सरकारी वकिलको कार्यालयले मगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ । सभापति लामिछानेको राहदानी

‘ए डिभिजन लिग’का लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै

खेल क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ । बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान खेलकुद

राजतन्त्रको वकालत गर्ने राप्रपाले के गर्ला राष्ट्रपति निर्वाचनमा ?

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति तय भएसँगै सबै राजनीतिक दलको ध्यान त्यतातर्फ गएको छ । सत्तारुढ दलहरु खासगरी नेकपा एमाले र माओवादी केन्द्रका साथै र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस