१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सांसदलाई शीतल निवास बोलाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई शनिबार दिउँसाे शीतल निवासमा बोलाउनुभएको छ । उहाँले शनिबार दिउँसो ३ बजेका लागि सांसदलाई शीतल निवासमा बोलाउनुभएकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता

आज देशभरकाे माैसम कस्ताे छ ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने

फिफाद्वारा ‘द बेस्ट अवार्ड’ को उत्कृष्ट वर्ष खेलाडीको मनोनयन सार्वजनिक

एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले यस वर्षको ‘द बेस्ट फिफा फुटबल अवार्ड’को लागि उत्कृष्ट वर्ष पुरूष तथा महिला तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले शुक्रबार राति

टर्की र सिरिया भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २४ हजार नजिक

एजेन्सी । टर्की र सिरियामा केन्द्रविन्दु भएर गत सोमबार गएको भूकम्पछिको उद्दार कार्य जारी रहँदा मृत्यु हुनेको संख्या करिब २४ हजार पुगेको छ । भूकम्पमा परेर टर्कीमा २० हजार भन्दा

मिलानले टोरिनोलाई हरायो

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले टोरिनोलाई हराएको छ । शुक्रबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा मिलानका लागि ओलिभर

भद्रपुर गोल्डकपको तयारी अन्तिम चरणमा

झापा । झापाको भद्रपुरमा फागुन ७ गतेबाट सुरु हुन लागेको भद्रपुर गोल्डकप २०७९ को पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १६ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा हुन

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते : पुलिसलाई थप ५ स्वर्ण

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप अन्तर्गत दोस्रो दिन शुक्रबार ५ वटा स्वर्ण पदक जित्न सफल भएको छ । ललितपुर सातदोबाटोस्थित कराँते

पल शाह मेरा लागि शाहरुख खान : पूजा शर्मा

काठमाडौं । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शो मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता

त्रिभुवन विमानस्थलबाट ब्रिटिस नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रिटिस नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्रिटिस नागरिक प्रबिनसिंह बडु रहेका छन् । उनी १७ हजार पाउन्डसहित पक्राउ परेका हुन् । भिस्तारा एयरलाइन्सको

सेगवे-नाइनबटको स्मार्ट ईलेक्ट्रिक स्कुटर एन १०० नेपाली बजारमा सार्वजनिक

काठमाडौं । सेगवे-नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइ.हब प्रा.लि ले एन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ । अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन १०० एन सिरीज अन्तर्गत