एन्फा कप्लेक्स सातदोबाटोमा आज ब्वाइज युनियनलाई २–१ गोल अन्तरले हराएर श्री भगवतीले दोस्रो जित निकालेको हो ।
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाउनुभयो ।
मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए ।
प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी
रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने भएको छ ।
सकारात्मक आर्थिक वृद्धि र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसअघि २०२१ को मार्चमा चीनले रक्षा बजेट २०९ अर्ब डलर प्रस्तुत
ग्याल्पो ल्होसार २१ सय ४९ को अवसरमा नेपाल भोटे जनजाति सेवा संघले काठमाडौंमा गरेको कार्यक्रममा बरामले भोटे समूदायको आफ्नै मौलिक संस्कृति र पहिचान रहेको उल्लेख गर्नुभयो ।
काठमाडौं । अमेरिकाकी एक ७० वर्षीया बृद्धाले १७ वर्षीय किशोरसंग बिवाह गरेकी छिन् । किशोर भन्दा ती बृद्धा ५३ वर्ष जेठी छिन् । उनीहरुको बिवाह सन् २०१५ मा भएको थियो
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ । गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ ।