Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सर्वोच्च अदालतमा गोरु ब्यायो : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उहाँ सर्वोच्च

क्षतिपूर्तिको माग राख्दै किसान आन्दोलित

काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै किसान आन्दोलित बनेका छन् । शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः

एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायताभन्दा पारदर्शी र खुकुलो : मन्त्री कार्की

काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा कार्कीले एमसीसीका शर्तहरू यसअघिका अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुलो रहेको दाबी गर्नुभयो ।

प्रधानन्यायाधीश राणामाथिको महाअभियोग प्रस्तावमा आइतबारदेखि संसदमा छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाअभियोग प्रस्ताव संसदमा अघि बढ्ने भएको छ । महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसदमा छलफल प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जनाएको छ । फागुन २९ गते

बैतडीको मेयर कप टी–ट्वान्टी क्रिकेटमा देहामाडौंको पहिलो जित

निग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको १ सय १२ रनको लक्ष्य देहीमाडौंले ७ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ६०७ पीसीआर परीक्षणमा ६२ र दुई हजार ३७४ एन्टिजेन परीक्षणमा १५ जना गरी

अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल आउँदैन : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल नआउने बताउनुभयो । मन्त्री खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुँदैमा अमेरिकाबाट विजुलीको

युक्रेनको अस्पतालमा आक्रमण नगरेको रुसको दाबी

एजेन्सी । रुसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १६ दिन पुगिसकेको छ । तर पनि रुसले आक्रमण सोकेको छैन ।युक्रेनले गत बुधबार

समान्था बनिन् सबैभन्दा धेरै पारिश्रमिक लिने दोस्रो अभिनेत्री, कति पारिश्रमिक लिन्छिन् ?

एजेन्सी । दक्षिण भारतीय फिल्मकी सुपरस्टार अभिनेत्री समान्था रुथ प्रभु सबैभन्दा बढी पारिश्रमिक लिने दोस्रो अभिनेत्रीमा गनिएकी छिन् । भारतीय संचारमाध्यमका अनुसार दक्षिण भारतीय अर्की अभिनेत्री नयनतारापछि सामान्था दक्षिण भारतको

दुई हजार मजदुरको स्वास्थ्य परीक्षण गराउन चौधरी ग्रामद्वारा स्वास्थ्य शिविर सञ्चालन

उद्योगले आफूहरूको स्वास्थ्य परीक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर शिविर सञ्चालन गरेकोमा मजदुरहरु पनि हर्षित भएका छन् । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण गरिएकोमा महिलाहरू बढी खुसी देखिएका