पाल्पा । पाल्पा रिब्दीकोट गाउँपालिका – २ लघुवामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा
पाल्पा । पाल्पाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा पर्न थालेका छन् । विपत्ति बाजा बजाएर आउँदैन् । कति बेला कहाँ के हुन्छ भन्ने कुरा आंकलन पनि गर्न सकिदैन् । तर
पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा
पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य अझै पूरा भएको छैन् । भारतबाट नेपाल हुँदै चीन जोड्ने अत्यन्त कम दूरीको यो सडक धार्मिक, सांस्कृतिक र व्यापारीक दृष्टिकोणबाट महत्व
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा नै एक जना भने वेपत्ता भएका हुन् । सिद्धबाबा
पाल्पा । बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक पाँच वर्ष बितिसक्दा पनि जस्ताको त्यस्तै छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा र टुक्रे बजेट विनियोजन
पाल्पा । पाल्पाका बगनासकाली खानीछापका महिलाहरु बाख्रा पालनबाट आत्मनिर्भर बन्न थालेका छन् । बाख्रापालनबाट सुरु भएको पाल्पा खानीछापका महिलाको दैनिकी अहिले बदलिएको छ । उद्यमी महिला समूह गठन गरेपछि यहाँका
पाल्पा । पाल्पाको तानसेनमा रहेको सेनेटरी ल्याण्डफिल्ड साइट १० वर्षदेखि प्रयोगबिहीन भएकाे छ । स्थानीयवासीको अवरोधका कारण १० वर्षदेखि ल्याण्डफिल्ड साइड प्रयोगबिहीन बनेको हो । जसले गर्दा नगरको फोहोर विर्सजनमा
पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दाले अहिलेसम्म बिजुली बाल्न पाएका छैनन् । बिजुलीको पोल गाडेको बर्षौं भईसक्दा पनि बिजुली वितरणको काम सम्पन्न हुन सकेको छैन । देशमा व्यवस्था परिवर्तन भयो,
पाल्पा । ऐतिहासिक सम्पदा र संस्कृतिको रुपमा सुपरिचित नाम हो पाल्पाको तानसेन । तानसेनको यीनै विशेषताले आगन्तुकलाई समेत आफ्नो सांस्कृतिक मूलप्रवाहमा समाविष्ट गर्न सफल छ । तर यहाँका कतिपय सांस्कृतिक