५ वर्षे अवधिमा चिदीले विकास निर्माणका योजना लिएर जनताको घरदैलोमै पुग्नुभयो । बगनासकालीका जनता माझ लोकप्रिय बनेकी चिदीले पार्टीमा पनि विनाप्रतिस्पर्धा एकल रूपमै पालिकाको अध्यक्षको उम्मेदवारी हात पार्नुभयो ।
सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।
पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन
पाल्पा । पाल्पाकाे बगनासकाली गाउँपालिकाले महिला प्रमुख पाउने सुनिश्चित भएकाे छ । पालिका प्रमुखदेखि वडा अध्यक्षसम्म महिलाको उम्मेदवारी अत्यन्तै कम परिरहेको समयमा पाल्पाको बगनासकाली गाउँपालिकाले भने यस पटक स्थानीयतह निर्वाचन
शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र)लाई २,
पाल्पा । पाल्पाको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बिमाका बिरामी उपचार नगर्ने भएको छ । सरकारले स्वास्थ्य बिमाका बिरामी उपचार खर्च बापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७
पाल्पा । पढ्ने इच्छा भएका तर आर्थिक अभावका कारण पढ्न नपाएका बालिकाहरुलाई लक्षित गरेर पाल्पाको तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको छ । दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक अवस्थामा
पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको जलेर मृत्यु भएको छ । स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको आगोले जलेर मृत्यु भएको हो । टिनले छाएको ३ तले
पाल्पा। पाल्पामा पछिल्लाे समय सिमेन्ट उद्योगले चुनढुंगा निकाल्न जथाभावी पहाड उत्खनन गर्दा वातावरणमा नकारात्मक असर पर्न थालेको छ। मनाेमानी ढंगले पहाड खन्दा हरियाली ठाउँसमेत उजाड भएकाे र धूलोले पनि यहाँ
पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । बन्दका कारण तानसेनसहित पाल्पाको जनजीवन प्रभावित भएको छ ।