मकवानपुर क्षेत्र नम्बर १ बाट अध्यक्ष थापाले उम्मेदवारी दिने • Image Khabar Image Khabar


मकवानपुर क्षेत्र नम्बर १ बाट अध्यक्ष थापाले उम्मेदवारी दिने


Imagekhabar
२७ आश्विन २०७४, शुक्रबार १०:२६

मकवानपुर क्षेत्र नम्बर १ बाट अध्यक्ष थापाले उम्मेदवारी दिने

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्