Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


नेपाल संवतको अवसरमा राजधानीमा साइकल र्‍याली


0
Shares

काठमाडौंको शहिदगेटबाट शुरु भएको र्‍याली भक्तपुर र ललितपुरको परिक्रमापछि बसन्तपुर पुगेर समापन भएको थियो ।

विभिन्न चेतनामूलक प्लेकार्ड र ब्यानरसहित निस्केको र्‍यालीका सहभागीले नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेका थिए ।