
वेस्टर्न डेजर्टमा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौज र १५ जना लडाकू मारिएका हुन् । कायरोको दक्षिण पश्चिममा रहेको बहारिया क्षेत्रमा छापा मार्ने क्रममा रहेका प्रहरी र सशस्त्र फौजमाथि लडाकूले आक्रमण गरेका थिए ।
हास्म नामक उग्रवादी समूहसँग सम्बन्धित लडाकूले आक्रमण गरेका हुन् । यस समुहले यसअघि पनि सुरक्षा फौजलाई निशानामा पार्दै आएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्