 
	    मंगलबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा पदभारग्रहण गर्दै भुसालले तीन महिनाभित्र देखिनेगरी काम गर्ने बताए ।
प्राधिकरणमा व्यक्ति फेरिँदैमा यसको काम प्रभावित नहुने भन्दै उनले प्रणालीलाई प्रभावकारी भने गराउनुपर्ने र आफैू त्यसैमा लाग्ने बताए ।
प्राधिकरणको पछिल्लो ९ महिनाको प्रगतिअनुसार कात्तिक ५ गतेसम्म ७ लाख ६७ हजार ७०५ जना अनुदान पाउने सूचीमा छन् ।
६ लाख २१ हजार २५७ जनाले पहिलो किस्ता प्राप्त गरेको र ८६ हजार ९५९ जनालेमात्रै दोस्रो किस्ता पाएका छन् ।
प्राधिकरण गठन भएको दुई वर्षमा चौथोपटक प्रमुख कार्यकारी फेरिइसक्दा पनि भूकम्पपीडितले भने अझै राज्यबाट घर निर्माणका लागि सहयोग पाउन सकेका छैनन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्