 
	    पहिलो विष्फोट कारमा राखिएको विष्फोटक पदार्थ स्थानीय होटलमा विष्फोट गराइएको थियो । त्यसपछि लडाकुहरुले होटलमा धावा बोलेका थिए ।
दोस्रो विष्फोट पहिलाको संसद् भवन नजिकै गराइएको थियो । विष्फोटमा परि धेरै घाईते भएका छन् ।
विष्फोटको जिम्मा लडाकु समूह अल सबाबले लिएको छ ।
प्रान्तिय नेताहरु अल सबाब विरुद्धको एकीकृत रणनीति तयार गर्न भेला भएको मौका छोपी अल सबाबले आक्रमण गरेको अधिकारीहरुले अनुमान गरेका छन् ।
दुई हप्ता अघि अल सबाबले गरेको विष्फोटमा कम्तिमा ३ सय ५० जना मारिएका थिए । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्