Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अस्थिरताका कारण सम्पूर्ण पर्यटन क्षेत्र धरासायी : पर्यटन सचिव न्यौपाने


0
Shares

राजधानीमा आइतबार ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल, टानको ३९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा उनले टानको नयाँ नेतृत्वले आगामी दिनमा पर्यटन क्षेत्रको विकासका लागि धेरै योगदान दिन जरुरी भएको पनि वर्ता ।

टानका अध्यक्ष चन्द्र रिजालले आर्थिक समृद्धीका क्षेत्रमा धेरै सम्भावना बाकेको पर्यटन विकासमा सरकार गम्भीर नभएको आरोप लगाए । उनले पर्वतीय पर्यटनमा आवद्ध ३ हजारभन्दा बढी व्यवसायीले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार चाहिरहेको वताए ।