कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मधुमेह भएका तथा नभएका दुवै उपभोक्तालाई लक्षित गरी यो बिस्कुट ल्याएको जनाएको छ ।
सुगर फ्री बिस्कुटको तौल ३५० ग्राम र बजार मूल्य १०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नेबिको प्रालिले विगत ५३ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्