Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


‘माथिल्लो कर्णाली जलविद्युत् सम्झौता राष्ट्रघाती’


0
Shares

माथिल्लो कर्णाली बचाऊ राष्ट्रिय अभियानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०६४ साल माघ १० गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतीय कम्पनीसँग सो परियोजनामा हस्ताक्षर गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।

उक्त सम्झौता खारेज गर्न माग गर्दै त्यस्तो नभए प्रतिवाद गर्ने अभियानले जनाएको छ ।