Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


निर्माण व्यवसायीद्वारा दोलखा सडक कार्यालयमा तालाबन्दी


26
Shares

सदरमुकाम चरिकोटस्थित डिभिजन सडक कार्यालयमा भुक्तानी नदिएसम्म खौलन नदिने भन्दै निर्माण व्यवसायीले तालाबन्दी गरेका हुन् ।

जिल्ला निर्माण व्यवसायी संघका सचिव राजेश थापाले अघिल्लो आर्थिक वर्षमा सम्पन्न कामको मात्र ५ करोड बराबर भुक्तानी लिन बाँकी रहेको जानकारी दिए । यसले गर्दा कामदार, साहु र मेशिन कम्पनीलाई भुक्तानी दिन नसकेर चरम समस्या सृजना भएपछि तालाबन्दी गर्नु परेको उनको भनाइ छ ।