Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पहिलो चरणको निर्वाचन भइरहँदा नेप्से दोहोरो अंकले सुधारियो


0
Shares

व्यापार समूह बाहेक अरु सबै समूह सुधारिए ।

विमा समूह सबैभन्दा उच्च ८२ अंकले उक्लियो । जलविद्युत समूहमा ६८ अंक, लघुवित्त समूह २८ अंकले अनि विकास बैंक र बैंकिङ्ग समूह पनि १८÷१८ अंकले उकालो लागे ।

अरु समूह भने सामान्य अंकले सकारात्मक रहे । व्यापार समूह भने ६ अंकले ऋणात्मक रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको १० लाख ८३ हजार कित्ता शेयर ५९ करोड ७५ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।