
राजधानीमा आज एक पत्रकार सम्मेलन गरी कांग्रेस नेता खाँडले कम्युनिष्ट शासन संसारवाटै समाप्त भैसकेको अवस्थामा नेपालमा पनि त्यस्तो शासन संभव नहुने दावी गरे ।
निर्वाचनमा कांग्रेस वहुमतले विजयी हुने वताउँदै खाँडले सवैको स्वामित्वलाई स्वीकार गरेर नेपाललाई समुन्नत राष्ट्रमा परिणत गर्ने लक्ष्य काँग्रेसको रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्