
प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गजेन्द्र महतले ४८०९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका देवेन्द्र शाहीले २९४६ मत पाएका छन् ।
त्यस्तै प्रदेशसभा (क)मा माओवादी केन्द्रका नरेश भण्डारीले ४६८८ मत पाएका छन् भने कांग्रेसका राजु सिंह कठायतले ३४३८ मत पाएका छन् ।
प्रदेशसभा (ख) मा नेकपा एमालेका पदम रोकायाले ५९३९ मत पाउँदा कांग्रेसका भिमनिधी हमालले ३४२१ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्