लागूऔषध चरेशसहित शिक्षक पक्राउ • Image Khabar Image Khabar


लागूऔषध चरेशसहित शिक्षक पक्राउ


Imagekhabar
२० पुष २०७४, बिहीबार ११:१८

लागूऔषध चरेशसहित शिक्षक पक्राउ

गौर–चन्द्रपुर सडकखण्डको जयनगर चोकमा प्रहरीले चार किलोग्राम चरेससहित गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मीपुर निवासी शिवशंकर पाण्डेलाई पक्राउ गरेको हो ।

फरार अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका पाण्डे लक्ष्मीपुर निम्न माध्यमिक विद्यायालका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्