प्रदेश राजधानी तोकेकोे सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए « Image Khabar


प्रदेश राजधानी तोकेकोे सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए



उनको ठाउँमा शासकीय सुधार महाशाखाका उपसचिव डिल्लीराम शर्मालाई लगिएको छ ।

२ दिनअघि पन्थीको हवाला दिदैं विभिन्न सञ्चारमाध्यमले सातै प्रदेशको अस्थायी मुकाम तोकिएको जनाएका थिए । उनी प्रधानमन्त्री कार्यालयमा रहेर संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट