१ असार २०८२, आइतबार | Sun Jun 15 2025


क्यालिफोर्नियामा पहिरोमा परेर मर्नेको संख्या १७ पुग्यो


0
Shares

पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् ।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको पहिरोमा परेर २८ जना घाइते भएका छन् । त्यहाँका १०० घर ध्वस्त भएका छन् । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

पहिरोबाट ठूलो मात्रामा लेदो माटो आएकाले प्रभावितहरुलाई उद्दार गर्नसमेत समस्या भएको उद्दारकर्मीहरुले बताएका छन् । (एजेन्सी)