 
	    खोटाङ कांग्रेसको आयोजनामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठमाडौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोटसहित ३२ जिल्ला सभापतिहरुको भेला हलेसीमा सम्पन्न भएको हो ।
हलेसीस्थित जाम्बाला रिसोर्टमा भएको भेलामा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले भोगेको पराजय, पराजयका कारण, पार्टी नेतृत्वबाट भएका कमी–कमजोरीलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
भेलामा सहभागी भएर सभापतिहरु सोमबार नै आ–आफ्नो गृहजिल्ला फर्किएको कांग्रेस खोटाङ जिल्ला पार्टी सभापति नरेश श्रेष्ठले जानकारी दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्