
७ नम्बर प्रदेशका ८ सिटका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट, शेरीराम पार्की र छत्रराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट शेरबहादुर कुँवर, इन्दु कडरिया र कमला ओलीले उम्मेदवारी दिएका छन् । यस्तै, एमालेका महाकाली अञ्जल कमिटीका पूर्वसदस्य चक्रप्रसाद स्नेहीले पनि उम्मेदवारी दिएका छन् ।
यस्तै, माओवादी केन्द्रका तर्फबाट हरिराम चौधरी र महेशकुमार महराले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्