२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


प्रदेश सांसदलाई अपहरणको धम्की दिएर फिरौती लिन खोज्ने चारजना पक्राउ


0
Shares

निर्वाचनमा विजय भएलगत्तैदेखि मनोज पुनको नाम लिएर थापालाई धम्क्याउँदै दुई करोड रुपैयाँ असुल्न खोज्ने स्याङ्जाका चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवलमा एमालेका दुईजना युवा नेताको हत्याको जिम्मेवारी लिएका मनोज पुनको नाम लिएर स्याङ्जा टक्सारका शंकर भनिने नलबहादुर गुरुङ, आशीष खड्का लगायतले सांसद थापासँग एक महिनादेखि पैसा मागिरहेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट