नेपालमा भित्रियो ईट्टा उत्पादन गर्ने आधुनिक मेसिन (भिडियो) • Image Khabar Image Khabar


नेपालमा भित्रियो ईट्टा उत्पादन गर्ने आधुनिक मेसिन (भिडियो)


Imagekhabar
२४ माघ २०७४, बुधबार ०९:३७

नेपालमा भित्रियो ईट्टा उत्पादन गर्ने आधुनिक मेसिन (भिडियो)

उच्च प्रविधियुक्त मेसिनद्वारा ईट्टा उत्पादन गर्ने पूर्वाञ्चलकै यो पहिलो उद्योग हो ।

केही महिनाअघि मजदुर नआउँदा उद्योगले करीब १२ लाख रुपैयाँ घाटा ब्यहोर्नुपरेपछि सञ्चालक दुर्गानन्द साहले ‘ब्रीक मेकिङ्ग मेसिन’ जडान गरेर उत्पादन थालेका हुन् ।

१ करोड ५० लाखको लागतमा खरिद गरिएको उक्त मेसिनले प्रतिघण्टा १२ हजार ईट्टा बनाउन सक्ने जनाइएको छ ।

मेसिन सञ्चालनमा आएपछि मजदुर खोज्ने झन्झट सकिएको र आकर्षक बनावटका कारण मागमा पनि वृद्धि भएको सञ्चालक साहको भनाइ छ ।

मेसिन सञ्चालन गर्न तीन जना मजदुर भए पुग्ने जनाइएको छ ।

(हेर्नुहोस भिडियो)

प्रतिक्रिया दिनुहोस्