
बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो ।
७२ वर्षीया जियाले बंगलादेशको बालबालिकाको संस्थाको रकम हिनामिना गरी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ ।
अदालतको यो निर्णयमा नेता जियाले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया दिएकी छन् ।
सुनुवाइकाक्रममा अदालत परिसरमा भेला भएका उनका समर्थकहरुले अदालतको निर्णयविरुद्व प्रदर्शन गरेपछि सुरक्षाकर्मीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्