२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला


0
Shares

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो संस्थाले मेलामा ११ देशका ३ सय बढी कलाकार सहभागी हुने तय भएको जनाएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी र पोखरामा सांस्कृतिक मेला गरिने पनि जनाइएको छ । सो संस्थाले हरेक दुई बर्षमा अन्तर्राष्ट्रिय सांस्कृतिक मेला आयोजना गर्दै आएको छ ।