२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जनकपुर उपमहानगरद्वारा १ अर्ब ७४ करोड ५१ लाखको बजेट सार्वजनिक


0
Shares

उपमहानगरपालिकाको पहिलो नगरसभामा मेयर लालकिशोर साहले बजेट सार्वजनिक गरेका हुन् । बजेटमा नगर क्षेत्रको पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ ।

त्यसैगरी, फोहोर व्यवस्थापन तथा ढल निर्माणलाई पनि प्राथमिकता दिइएको मेयर साहले जानकारी दिए ।