प्रधानमन्त्री ओलीको ६७ औं जन्मदिन, बालुवाटारमा काटियो केक • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीको ६७ औं जन्मदिन, बालुवाटारमा काटियो केक


Imagekhabar
११ फाल्गुन २०७४, शुक्रबार ११:२१

प्रधानमन्त्री ओलीको ६७ औं जन्मदिन, बालुवाटारमा काटियो केक

                                                           तस्वीर : रासस

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको जन्मदिनका अवसरमा शुक्रबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक शुरु हुनुअघि केक काटिएको हो ।

जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतले बालुवाटारमै पुगेर शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्