 
	    काठमाडौंको लाजिम्पाट सडकमा बृक्षारोपण अभियानको प्रारम्भ गर्दै उनले भ्रष्टाचारले मुलुक खोक्रो भएकाले कसैलाई पनि छुट नहुने प्रष्ट पारेका हुन् ।
कसैले भ्रष्टाचार र काममा ढिलाई गरे सूचना दिन सबैलाई आग्रह गरे ।
बाम गठबन्धन जनताको सरकार भएको भन्दै पोखरेलले जनताको कामलाई प्राथमिकतामा राखिने बताए ।
अरु वक्ताले भने बृक्षारोपण अभियानलाई देशभर केन्द्रित गर्नु पर्नेमा जोड दिएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्