३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


भारतीय रेलबाट निर्यात गर्ने बस्तु उत्पादन गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह


0
Shares

प्रारम्भिक अध्ययनसमेत नभएको रेलमार्गप्रति निकै उत्साहित देखिएका ओलीले रेल आएपछि कुन वस्तु कति उत्पादन गर्ने भन्ने तयारीमा लाग्न व्यवसायीलाई सुझाव पनि दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं साधारणसभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘नेपालमा रेल आएपछि के निर्यात गर्ने भन्ने तयारीमा लाग्नुस्, मसँग त निर्यात गर्ने केही वस्तु नै छैन ।’ –कारोबार दैनिकबाट