
व्यवस्थापन अभावका कारण लाखौंको लगानीमा स्थापित जिल्लाकै पहिलो विद्युतीय पुस्तकालयबाट शिक्षक र विद्यार्थी नै बेखबर छन् ।
प्राध्यापक र विद्यार्थीहरुको अध्ययन अध्यापन सहज बनाउने उद्देश्यले धनकुटा बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय २०६८ सालमा स्थापना गरिएको हो । तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्