४ असार २०८२, बुधबार | Wed Jun 18 2025


१२ डिग्री उकालो नचढे कुनै पनि विद्युतीय सवारी दर्ता नहुने


0
Shares

सवारी परीक्षण केन्द्र टेकुले विद्युतीय सवारीको उकालो चढ्ने क्षमता परीक्षण गर्न कपनस्थित सेतो गुम्बाको उकालो चढाउने गर्छ ।

देशका सबै राजमार्ग र सडक निर्माणको राष्ट्रिय मापदण्ड भने १० डिग्रीभन्दा बढी उकालो हुन नहुने भए पनि विभागले १२ डिग्री उकालो चढ्ने विद्युतीय सवारीमात्र काठमाडौंका सडकमा गुड्न लायक मान्छ र दर्ता गर्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट