पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो • Image Khabar Image Khabar


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


Imagekhabar
१९ बैशाख २०७५, बुधबार २०:२८

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ ।

खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्