
बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ ।
खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्