कृषि क्षेत्रको विकासबाटमात्रै समृद्धि सम्भव : प्रधानमन्त्री • Image Khabar Image Khabar


कृषि क्षेत्रको विकासबाटमात्रै समृद्धि सम्भव : प्रधानमन्त्री


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १८:१७

कृषि क्षेत्रको विकासबाटमात्रै समृद्धि सम्भव : प्रधानमन्त्री

चिवतनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरेर देशलाई समृद्ध बनाउन सकिने बताए ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जागिर खानका लागिमात्रै कृषि पढ्नेभन्दा पनि कृषि क्षेत्रको विकास गर्नसक्ने जनशक्ति तयार पार्नुपर्नेमा जोड दिए ।

उनले विश्वविद्यालयका आंगिक क्याम्पसका पूर्णकालीन शिक्षकहरुले अन्य कुनैपनि निजी क्याम्पसहरुमा पढाउन नपाउने पनि बताए ।

सो अवसरमा ३१२ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्