‘गरिबी र बेरोजगारीले शिक्षामा सीमान्तकृत वर्गको सहज पहुँच पुग्न सकेन’ • Image Khabar Image Khabar


‘गरिबी र बेरोजगारीले शिक्षामा सीमान्तकृत वर्गको सहज पहुँच पुग्न सकेन’


Imagekhabar
२२ बैशाख २०७५, शनिबार १७:१०

‘गरिबी र बेरोजगारीले शिक्षामा सीमान्तकृत वर्गको सहज पहुँच पुग्न सकेन’

शनिबार राजधानीमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ट्रष्टले यो वर्ष छात्रवृत्तिका लागि १७ लाखभन्दा बढी रकम छुट्याइएको जानकारी पनि गराएको छ ।

प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र विपन्न व्यवस्थापनका लागि सहयोग गरिएको जानकारी गराइयो ।

ट्रष्टका अध्यक्ष रुक्माङ्गत कटवालले गरिबी र बेरोजगारीको कारण शिक्षामा सीमान्तकृत वर्गको सहज पहुँच पुग्न नसकेको बताए ।

उनले आगामी दिनमा पनि ट्रष्टले निरन्तर सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कटवाल नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन् ।

प्रतिक्रिया दिनुहोस्