
शनिबार राजधानीमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ट्रष्टले यो वर्ष छात्रवृत्तिका लागि १७ लाखभन्दा बढी रकम छुट्याइएको जानकारी पनि गराएको छ ।
प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, गरिबी निवारण र विपन्न व्यवस्थापनका लागि सहयोग गरिएको जानकारी गराइयो ।
ट्रष्टका अध्यक्ष रुक्माङ्गत कटवालले गरिबी र बेरोजगारीको कारण शिक्षामा सीमान्तकृत वर्गको सहज पहुँच पुग्न नसकेको बताए ।
उनले आगामी दिनमा पनि ट्रष्टले निरन्तर सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कटवाल नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन् ।
प्रतिक्रिया दिनुहोस्