गन्डक समस्या समाधान गर्न माग • Image Khabar Image Khabar


गन्डक समस्या समाधान गर्न माग


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार १८:२५

गन्डक समस्या समाधान गर्न माग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणअगाडि गन्डकपीडितहरुले मंगलबार बेलाटारीमा भेला गर्दै गन्डक बाँधबाट हुने डुबान र कटानको समस्या समाधान गर्न र सहमतिअनुसार क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन नेपाल सरकारमार्फत् भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

पीडितहरुले आफूहरुका समस्या समाधानका लागि वार्ता गर्न नेपाल सरकारकोसमेत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्