३० असार २०८२, सोमबार | Mon Jul 14 2025


दबाब वा भावनामा बगेर प्रदेशको नाम र राजधानी तोकिँदैन : मुख्यमन्त्री राई


0
Shares

प्रदेशसभाको हिउँदे अधिवेशनको अन्तिम दिन बुधबार उनले प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुंगिने संकेतसमेत आफूलाई मिलेको बताए ।

प्रदेशको नाम र स्थायी राजधानी भावना र दबाबमा परेर नगर्ने उनको भनाइ थियो ।

गत माघ २२ गतेबाट सुरु भएको हिउँदे अधिवेशनबाट ११ ओटा विधेयक पारित भएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी गराए ।