
काठमाडौंमा आगामी नोभेम्बरमा आयोजना हुने प्रतियोगिताको तेस्रो संस्करणलाई डिजिटल नेपाल फ्लीक्सले प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच इपीएलका संस्थापक आमिर अख्तर र नेपाल फ्लीक्सका निर्देशक अहद मोहम्मद भाइबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया दिनुहोस्